Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-12-01

Karnali, Dailekh, Dullu, Ward 10

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–१० राजाकाँधका २४ वर्षीय जीवन बस्नेतलाई गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले गरेको उजुरीका आधारमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

सदरमुकामा पढ्न बस्दै गरेकी ती बालिकालाई आरोपित थापाले पटकपटक विवाहको प्रस्ताव राख्दै हैरानी गरेको पनि पीडित पक्षले जनाएको छ ।

यही विषयमा पाँच महिनाअघि आरोपित बस्नेतलाई प्रहरीले गिरफ्तार गरेकोमा अब उपरान्त गल्ती नदोहो¥याउने सर्तमा मिलापत्र गरिएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments