Incident Reports

महिलालाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

2018-12-15

Madhes, Saptari, Khadak, Ward 1

खड्क नगरपालिका-१ सिश्वाबेल्हि बस्ने ४५ वर्षीया महिलालाई बोक्सीको आरोपमा अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने १८ वर्षीय सुनिल राम, ५५ वर्षीय रुपनारायण राम र ३५ वर्षीया अहिल्या देवी रहेको छन् । ती महिलालाई बोक्सीको आरोप लगाई स्थानीयबासीले अभद्र व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथै खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Police website , INSEC , Local Newspaper - Saptari

0 Comments