Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-17

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको महराजगञ्ज जिल्लाका २० वर्षीय मिठुकुमार हरिजनलाई पुस २ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते नै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments