Incident Reports

नेपाली सेनाद्वारा तीन ओटा सुतली बम निष्कृय

2013-11-12

Sur Bahadur Pariyar दरख गाविस-१ स्थित भजनी सुखड सडक खण्ड अन्तर्गत कितिपुरमा अज्ञात समूहले राखेका तीन ओटा सुतली बमलाई नेपाली सेनाको डिस्पोजल टोली सुखडले कात्तिक २६ गते निष्क्रीय पारेको छ । बम कसले किन राखेको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । यसैगरी, भजनी सुखड सडक खण्ड अन्तर्गत खैलाड गाविस-६ विजुलीया सडकमा नेकपा-माओवादीका कार्यकर्ताहरूले दुई ओटा रुख ढालेर सर्वसाधरणको आवतजवातमा समेत अवरोध गरेको इलाका प्रहरी कार्यालय सुखडले जनायो । सुरबहादुर परियार

0 Comments

Related Reports
Related Trend Analysis