Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्घ उजुरी दर्ता

2018-12-17

Province 1, Panchthar, Falgunanda, Ward 2

बोलाईसम्बन्धी अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाउँपालिका- २ का २६ वर्षीय सुरेश भूजेलविरूद्घ पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडितका आफन्तले पुस २ गते दिएको उजुरी ३ गते दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए ।

पीडित युवतीलाई आरोपितले मङ्सिर २८ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित युवतीको स्वास्थ्य परीक्षण पुस २ गते जिल्ला अस्पतालमा गरिएको छ ।

मङ्गल बेघा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments