Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-17

Lumbini, Pyuthan, Mallarani, Ward 4

५५ वर्षीया माहिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मल्लरानी गाँउपालिका–४ का २२ वर्षीय शम्भु नेपाली र सोही ठाँउका २६ वर्षीय छविलाल घर्तीलाई पुस २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले पुस १ गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथाकीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २ गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।

रविन्द्र पाण्डे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments