Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-12-19

Bagmati, Kathmandu, Chandragiri, Ward 6

धादिङ्ग घर भई हाल चन्द्रागिरी नगरपालिका-६ मातातिर्थ बस्ने १५ वर्षीया बालिकालाई बुधबार बेलुकी जबरजस्ती करणी गरेको अभियोगमा कैलाली अत्तरिया नगरपालिका-६ घर भएका ३३ बर्षीय डब्बल बहादुर बोहोरा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 चन्द्रगिरी नगरपालिका-६ महालक्ष्मीस्थान नजिक बालिकालाई अपरिचित व्यक्तिहरुले त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments