Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-11-11

Province 1, Bhojpur, Pauwadungma, Ward 2

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी जिल्ला गढी गाँउपालिका–४ स्थायी घर भई पौवादुङ गाँउपालिका–२ तिवारीभञ्जाङमा डेरागरी बस्दै आएका १९ वर्षीय अर्जुन मण्डललाई पुस ४ गते प्रहरीले गिरफ्तार गरेको छ ।

०७५ कात्तिक २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्घ पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको सो कार्यालयका डिएसपी केशबकुमार थवेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ४ गते जिल्ला अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments