2018-12-23
गोलबजार नगरपालिका-४ स्थित नेपाल टेलिकम टावरनजिकै प्रेसरकुकर बम फेला परेको छ । टेलिकम टावरदेखि करिब डेढ सय मिटर दक्षिणमा शक्तिशाली प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकीन हुन सकेको छैन्।
घटनास्थलमा अहिले नेपाली सेनाको श्री नयाँ गोरख गण चोहर्वाबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेका छन् । त्यस क्षेत्रमा आवतजावत बन्द गरिएको छ । बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चा भेटिएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Symbolic violence |
Weapons | Improvised explosive device (IED) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n |
Actor 1 - Affiliations | Tarai-based Armed Groups |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n |
Actor 2 - Affiliation (Target) | Group of civilians (only Target) |
Actor 2 - Youth | na |