Incident Reports

रामशरण महतको चुनावी सभामा प्रेसर कुकर बम l

2013-11-14

रामशरण महत समुन्द्रटारमा हुन गइरहेको चुनावी सभामा जाँदै गर्दा बाटोमा उक्त बम भेटीएको हो । उक्त घटनास्थल लाम्टाङ्ग निकुञ्जको नजिकै रहेको हुनाले तत्काल नेपाली सेनाको बम डिस्पोजल टोली पुगी उक्त प्रेसर कुकर बम निष्कृय गराएको प्रहरीले बताएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis