Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-12-25

Madhes, Saptari, Agnisair Krishna Savaran, Ward 1

अग्नि सायर कृष्ण सवरण गाउँपालिका-१ जण्डोल बस्ने ७ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दरकुमार सदालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC

0 Comments