Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-24

Province 1, Ilam, Sandakpur

१५ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सन्दकपुर गाउँपालिका-४ का २५ वर्षीय सोम राई र बुद्धशान्ति गाउँपालिका-४ झापाका २५ वर्षीय उत्तम श्रेष्ठलाई प्रहरीले पुस ११ गते गिरफ्तार गरेको छ ।

पुस ९ गते बेलुका घुम्न जाऔँ भन्दै आरोपितद्वयले बालिकालाई जङ्गलमा लगेर सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पुस १० गते घटना थाहा पाएपछि आफन्तले प्रहरीमा जानकारी गराएको र सोही आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टङ्क भट्टराईले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार पुस १० गते जिल्ला अस्पतालमा गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa

0 Comments