Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-12-25

Lumbini, Rupandehi, Devdaha, Ward 5

२९ वर्षीया महिलालाई पुस १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका-५ का ५३ वर्षीय रामबहादुर बिकलाई पुस १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलाले आरोपितविरूद्ध पुस १० गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १० गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments