Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-26

Lumbini, Rupandehi, Mayadevi, Ward 8

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुध्द्धोधन गाउँपालिका–१ स्थायी घर भई मायादेवी गाउँपालिका–८ बसडिलवा डेरा गरी बस्ने वर्ष २४ का अनिल चौधरीलाई पुस १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस ११ गते बलात्कार गरेको भनी पीडितको अभिभावकले पुस १२ गते नै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर उमेश जोशीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते नै भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments