Incident Reports

बन्दको अवज्ञा गरेको भन्दै मोटरसाइकलमा आगजनी l

2013-11-13

Gandaki, Syangja, Waling

Sangeeta Bhat तिनदोवाटे गाविस-६ चिउरीमा लु १२ प २७८४ नम्बरको मोटरसाइकलाई ८/१० जनाको समूहमा आएका युवाले कात्तिक २७ गते बिहान मोटरसाइकल नियन्त्रणमा लिई आगो लगाएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरिकृष्ण केसीले बताए । चक्काजामको आह्वान गरेका नेकपा-माओवादीसहितको मोर्चाले बालिङबाट बुटवलतर्फजाँदै गरेको नारायणविक्रम खाणलाई मोटरसाइकलबाट झारेर मोटरसाइकल जलाएका हुन् । जिल्लामा फाटफुट मोटरसाइकलबाहेक अन्य कुनै सवारी साधन चलेका छैनन् । संगीता भाट

0 Comments

Related Reports
Related Trend Analysis