Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-12-26

Province 1, Panchthar, Miklajung, Ward 6

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पुस ११ गते मोरङ जिल्ला मिक्लाजुङ गाउँपालिका–६ का ३३ वर्षीय कमलप्रसाद मिश्रविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । पुस १० गते गिरफ्तार गरिएका आरोपितको जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको इन्स्पेक्टर पौडेलले जानकारी दिए ।

युवतीलाई विभिन्न प्रलोभन देखाई भदौ ३१ गते आरोपितले बलात्कार गरेको पीडितका आफन्तले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १० गते जिल्ला अस्पतालमा गरिएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments