Incident Reports

वडा सदस्यद्वारा कुटपिट एक वृद्ध सहित दुई घाईते

2018-11-18

Madhes, Parsa, Bahudaramai, Ward 7

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ विश्रामपुरमा वडा सदस्यको कुटाईबाट एक वृद्धा सहित दुई जना घाईते भएका छन्।

वडा सदस्य कुदिश देवान, उनका छोरा रामुल्लाह देवान र श्रीमती मोफायजा खातुन मिलि छिमेकी २६ वर्षीय श्यामा खातुन र ६२ वर्षीय श्रीपति खातुनलाई कुटपिट गरेको प्रहरी चौकी वहुअर्वाभाठाले जनाएको छ। वडा सदस्य देवानले पिडित श्रीपति खातुन र श्यामा खातुनसंग लिएको ५ लाख ४३ हजार रकम मध्ये देवानले आइतबार ५ लाख मात्रै फिर्ता गरि ४३ हजार रुपैया कम दिएकोमा आफुले लिन नमानेकोले कुटपिट गरेको पिडित श्रीपति खातुनले बताईन।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations State-level authorities for (yet to be formed) provinces
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Parsa

0 Comments

Related Reports