Incident Reports

हत्यागरी फरार अभियुक्त पक्राउ

2018-12-26

Lumbini, Pyuthan, Gaumukhi, Ward 6

काठमाडौं महानगरपालिक-२६ मित्रनगरस्थित होटल ग्यालेक्सीमा लुकीछिपी बसेको अवस्थामा फरार अभियुक्त प्युठान गौमुखी गाउँपालिका-६ का २६ वर्षीय बिरबहादुर खत्रीलाई शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

प्युठान गौमुखी गाउँपालिका बस्ने १८ वर्षीय गणेशघर्ती मगरको पुस ११ गते स्थानीय भोङचोङ खोलामा हत्या गरी फरार रहेका खत्रीलाई महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटीएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठान सँग समन्वय गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website

0 Comments

Related Reports