Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-12-30

Lumbini, Rukum East, Bhume, Ward 2

पुथाउत्तरगंगा गाउँपालिका-१२ घर भई भूमे गाउँपालिका-२ काक्री बस्ने १३ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका-६ छिप्रीदह बस्ने २२ वर्षीय लक्ष्मण विकलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 उक्त घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय काक्री रूकुमबाट खटिएको प्रहरी टोलीले विकलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments