Incident Reports

हत्या अभियोगमा बाबामाथि मुद्दा दायर

2018-11-24

Madhes, Bara, Jitpur Simara, Ward 7

जितपुरसिमरा उपमनपा-७ ललका पुलमुनि रहेको भुक्तेश्व्र शिव मन्दिरका त्रिलोकिनाथ बाबालाई एकजना व्यक्तिको हत्या अभियोगमा पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको बारा प्रहरीले जनाएको छ।

भारत, गढवाल, देहरादुन निवासी त्रिलोकीनाथ बाबा विभिन्न मठमन्दिरमा बस्ने क्रममा पछिल्लोपटक नाम, थर, वतन नखुलेको युवकलाई त्रिशुल प्रहर गरी हत्या गरेका थिए । मंगसिर ८ गरेको घटनामा प्रहरीले बाबालाई पक्राउ गरी सात दिने म्याद थप गरेर अनुसन्धान गरीरहेको बारा प्रहरीले जनाएको छ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Local Newspaper - Parsa

0 Comments

Related Reports