Incident Reports

पूर्वी चेकपोस्टबाट २४ महिलाको उद्धार

2019-01-02

Province 1, Jhapa, Mechinagar

माइती नेपाल काकडभिट्टा  शाखाले गएको एक बर्षमा भारतका भिभिन्न क्षेत्रबाट २४ जना महिलाको उद्दार गरेको छ  । माइती नेपालको पुर्वान्चल क्षेत्र संयोजक गोविन्द घिमिरेले यस अवधिमा २५९ जना महिला भारतमा बेचबिखन हुनबाट उद्दार गरिएको जानकारी दिए  । त्यसैगरी मध्यस्तता गरेर भारतिय सिमानामा रहेका ९१ जना लाइ नेपाल ल्याउन सफल भएको माइती नेपालले जनाएको छ  ।

National/Online Media , Local Newspaper - Jhapa

0 Comments