Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-01-01

Lumbini, Rupandehi, Butwal, Ward 8

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कालिकोट जिल्ला ठाडाचक्र गाँउपालिका–२ स्थायी घर भई बुटवल उमनपा–८ सुख्खानगर डेरागरी बस्ने ४९ वर्षीय भरतबहादुर मल्ललाई पुस १७ गते गिरफ्तार गरेको छ ।

मादक पदार्थ सेवन गरेका आरोपितले बाटोमा हिँड्दै गरेकी महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै पीडित महिलाले पुस १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिइन् ।

पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडी बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी डिलबहादुर मल्लले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १७ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments