Incident Reports

बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

2019-01-06

Lumbini, Gulmi, Isma, Ward 7

ईश्मा गाउँपालिका-५ वडापानीस्थित खोल्सोमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक शनिबार दिउसो जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले फेला पारेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports