Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-12-26

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 8

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत स्थायी घर भई हाल पोखरा मनपा-८ सिर्जना चोक बस्ने २५ वर्षीय जाफुर लाल हुसेनलाई पुस २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २२ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यलय, कास्कीमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको प्रहरीले जनायो ।

सुशन घिमिरे


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments