Incident Reports

विप्लव नेकपाद्धारा मेयरलाई कालोमोसो दलियो

2019-01-08

Lumbini, Pyuthan, Sworgadwary

 मंगलबार प्युठानमा नेत्रविक्रम चन्द (विपल्व) नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले स्वर्गद्धारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायलाई कालोमोसो दलेका छन् ।  उनलाई आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको आरोपमा कालोमोसो दलिएको सो पार्टीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मेयर रोकायले उपभोक्त समितिमा आफ्ना पार्टीका कार्यकर्ताहरुलाई उपभोक्ता समितिमा पदाधिकारी बनाई किर्ते बिल भर्पाही मिलाई मोटो रकम अनियमिता गरेको आरोप समेत लगाईएको छ । विज्ञप्तीमा भनिएको छ – ‘जनतामाथि अनावश्यक कर थोपारेको, संस्थागत रुपमा भ्रष्टाचार गरेको, आफू निकटलाई नियुक्त गरेकाले जनकार्बाही स्वरुम कालोमोसो दलिएको हो ।’यस सम्बन्धमा प्युठानका प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीसँग सम्पर्क राख्दा मेयर रोकायमाथि सो पार्टीका कार्यकर्ताले दुव्र्यवहार गरेको बताए । उनले भने, ‘उनीहरुले कालोमोसो दल्न खोज्दा पु्रै मोसो नदलिए पनि कपडामा केहि कालो लागेको छ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports