Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-07

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पतिलाई पुस २४ गते गिरफ्तार गरेको छ ।


पीडित महिलालाई आरोपितले पुस २३ गते इच्छा विपरीत बलात्कार गरेको भन्दै पीडित महिलाले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।


पीडित महिलाको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।


पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २३ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


नारायण पराजुली


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments