Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-06

Bagmati, Chitawan, Bharatpur, Ward 9

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भरतपुर–९ शरदपुरका ५७ वर्षीय लक्ष्मण गैरेलाई चितवन प्रहरीले पुस २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोतितले पुस २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन आरोपितविरूद्ध प्रहरीमा जाहेरी दिएको चितवन प्रहरी कार्यालयका प्रवत्ता डिएसपी दुर्गाप्रसाद रेग्मीले बताए ।


पीडित महिलाको स्वास्थ्य परीक्षण पुस २३ गते भरतपुर अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


दिपेन्द्र अधिकारी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments