Incident Reports

श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

2019-01-11

Province 1, Ilam, Sandakpur, Ward 5

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका- ५ बतासे बस्ने ३५ वर्षीय सोमबहादुर गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनले घरायसी बिबादको कारण रक्सीको बोतलले ३५ वर्षीया श्रीमती निरमाया गुरुङलाई प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको  थियो ।     

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Police website , Local Newspaper - Jhapa

0 Comments