Incident Reports

वडा सदस्य कुटपिट घटनाका आरोपित गिरफ्तार

2019-01-12

Karnali, Dailekh, Dungeshwor, Ward 5

डुङ्गेश्वर गाउँपालिका–५ की वडा सदस्य सोही वडाको पाउँकोट गाउँकी ३८ वर्षीया मीना सिंह र गुराँस गाउँपालिका–६ पिलाडीकी ३५ वर्षीया हेमन्ता चन्दलाई कुटपिट गरेको आरोपमा प्रहरीले डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलकका २५ वर्षीय गगन बिकलाई पुस २८ गते गिरफ्तार गरेको छ ।

बहिनी हेमन्तालाई साथ लिएर डुङ्गेश्वर बजारबाट घरतर्फ जाँदै गरेकी मीना चढेको सार्वजनिक बसमासँगै यात्राको क्रममा यात्रुहरूलाई गाली गलौज र अपशब्द बोल्दै गरेको बेला आरोपित गगनलाई सम्झाउन लाग्दा चल्दै गरेको गाडीमा पुस २८ गते आफू र बहिनीलाई कुटपिट गरेको पीडित मीनाले बताएकी छन् ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई हिरासतमा राखेर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिए ।


अमर सुनार


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports