Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-12

Madhes, Rautahat, Chandrapur, Ward 7

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–७ का २२ वर्षीय हरि पासवानले पुस ३० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस २८ गते बलात्कार गरेको आरोपमा पीडितले पुस ३० गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छिन् ।

आरोपितले घटना अरूलाई भने ज्यानै लिने धम्की दिएको पनि पीडितले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी युवराज खडकाले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा पुस ३० गते गरिएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments