Incident Reports

बोक्सीको आरोपमा महिलामाथि कुटपित

2018-12-01

Gandaki, Tanahun, Myagde

बोक्सीको आरोप लगाँउदै आफुलाई कुटपित गरेको भन्दै म्याग्दे गाउँपालिकाकी ५० वर्षीया बिष्णु माया थापाले न्यायको लागि आज तनहुँ जिल्ला प्रहरी कार्यालयको ढोका ढकढक्याएको छ।

शुक्लागण्डकी नगरपालिकाका मान्द्रे छोप्नेका ४५ वर्षीय बाबुराम आलेले गत मंसिर १५ गते शनिबारको दिन चर्चमा पुजा गरेर फर्किदा आलेले आफुलाई बोक्सी भन्दै ४ झापड हानेको पीडित थापाले जनाएकी छिन। प्रहरीले छलफलको लागि भन्दै दुवै पक्षलाई बोलाएको छ भने थापाले उजुरी भने दिइनसकेकाे प्रहरीले जनाएको छ। 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments