2019-01-16
काठमाडौँ । खुकुरी प्रहार गरी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाही रानीगञ्ज घिमिरे चोक घर भएका २८ बर्षीय गोपाल दयाल रहेका छन् । दयाललाई महानगरीय प्रहरी प्रभाग लगनखेलबाट खटिएको टोलीले बुधबार राती ८ बजे बजे लगनखेलबाट पक्राउ गरेको हो । दयालले ललितपुर महानगरपालिकाको कुमारीपाटीमा रहेको ईन्भेष्टमेन्ट बैंककोएटिएमबाट पैसा निकाल्ने एक जनालाई खुकुरी प्रहर गरी पैसा लुटपाट गर्न खोजेका थिए । दयालको साथबाट प्रहरीले खुकुरी एक थान र खुर्सानीको धुलो एक पोका बरामद गरेको छ । खुकुरी लागि घाईते भएकालाई पाटन अस्पताल उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | Sharp weapon |
Primary Cause | Robbery/burglary/violent theft |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Criminal |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Injured | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance