Incident Reports

सुदुरपस्चिमको कन्चनपूर बन्द रिपोर्ट

2013-11-14

Pratika Chaudhari Bhuwan Kuwar कञ्चनपुर चौथो दिनको बन्दको अनुगमनमा महेन्द्रनगर बजार,विधालय,कलेजहरु पूर्ण रुपमा खुला रहेको भेटियो । महेन्द्रनगर नगरपालिका ७ मा हरिश भट्टको घर नजिक केतली बम फेला परेको र पछि सेनाले निश्कृय गरेका थिए । लामो दुरीका केहि सवारी साधनहरु सेना र प्रहरीको स्कटींङ द्धारा सञ्चालन गरिए पनि छोटो दूरीका यातायात भने नचलेको पाईयो । नेपाल प्रहरी,ससस्त्र प्रहरी,नेपाली सेना र म्यादी प्रहरी ब्यापक रुपमा परिचालन गरिएको पाइयो । प्रतिका चौधरी भुवन कुवँर       

0 Comments