Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-01-16

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 5

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–५ का २० वर्षीय अकवाल मुसलमानलाई माघ ३ गते लुम्बिनीबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ २ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले पुस ३ गते इलाका प्रहरी कार्यालय लुम्बिनीमा उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको आमाले दिएको उजुरीका आधारमा प्रहरीले कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय लुम्बिनीका इन्स्पेक्टर शङ्कर पोखरेलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ३ गते नै भिम अस्पताल भैरहवामा गरिएको इन्स्पेक्टर पोखरेलले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments