Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-01-20

Karnali, Dailekh, Chamunda Bindrasaini, Ward 4

२१ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नपा-४ पातिकाल्नाका ३२ वर्षीय गोविन्द शाही र सोही ठाउँका ३५ वर्षीय मदन शाहीविरूद्ध पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता गराएको हो ।

पीडित युवतीलाई आरोपितद्वयले माघ ६ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ ।

घटनाको अनुसन्धान र आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ठाकुरप्रसाद पोखरेलले बताए ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments