Incident Reports

सुदुरपस्चिमको बैतडी रिपोर्ट

2013-11-14

समा एमाले र माओवादी कार्यकर्ता बिच झडप भई एमाले तर्फका ५ जना र माओवादी तर्फका ३ जना घाईते भएका छन् । बजार र विधालय पूर्णरुपमा खुला रहेको छ । सदरमुकाम क्षेत्रमा कुनै बन्दको खासै प्रभाव परेको थिएन । सुरक्षा व्यवस्थाभने अन्य दिनको तुलनामा बढी परिचालन गरिएको थियो । अनुगमनकर्ताहरु

0 Comments