Incident Reports

खुकुरी प्रहारबाट मृत्यु

2019-01-22

Bagmati, Dhading, Nilakantha, Ward 14

निलकण्ठ नगरपालिका-१४ रातोमाटे चारघरेवस्ने २५ वर्षीया मनिका आलेमगरको खुकुरी प्रहारबाट मंगलबार बिहान मृत्यु भएको छ ।

आफ्नै खेतमा घाँस काट्न गएको अबस्थामा सोही ठाउँ वस्ने उनको भतिज नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले खुकुरी प्रहार गरेको भन्ने खवर प्राप्त हुनासाथ घटनास्थलमा खटिएको प्रहरीले हाल फरार रहेका अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Police website , National/Online Media

0 Comments

Related Reports