Incident Reports

बेवारिसे बम सेनाद्वारा निष्क्रिय l

2013-11-16

Sun Bahadur Thapa पोखरा उमनपा-५ स्थित जिरोकिमीमा वेवारिसे अवस्थामा भेटिएको बमलाई नेपाली सेनाले मङ्सिर १ गते निष्क्रिय पारेको छ । स्थानीयवासीले कात्तिक १ गते बिहानै शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेकोमा नेपाली सेनाको बम डिस्फोजल टोलीले बमलाई निष्क्रिय बनाएको थियो । यसैबीच, कात्तिक २९ गते राति १० बजेतिर काहुँ गाविसमा र लेखनाथ नपामा बम विष्फोट भएको भौतिक र मानवीय क्षति नभएको स्थानीयवासी भीमपाणि बरालले बताए । तर घटनाको बारेमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेशनाथ बास्तोलाले जानकारी नभएको बताए ।

0 Comments

Related Reports
Related Trend Analysis