Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-01-17

Bagmati, Sindhupalchok, Melamchi, Ward 12

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा–१२ का २५ वर्षीय गुमबहादुर तामाङलाई माघ ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले माघ ३ गते १ सय रुपियाँ दिएर फकाइ बलात्कार गरेको पीडितपक्षको आरोप छ  । पीडितपक्षले माघ ६ गते इलाका प्रहरी कार्यालय, मेलम्चीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ६ गते प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर महेन्द्र लर्नालले बताए ।

नातिबावु धिताल


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments