Incident Reports

एमाओवादीको कार्यक्रमलाई लक्षित गरी बम प्रहार l

2013-11-16

१ का एमाओवादी उम्मेदवार खेमराज नेपाली लगायतको जिल्ला नेतृत्व तथा कार्यकर्ताको उपस्थिति रहेको एमाओवादी जिल्ला नेता राजेश खतिवडाले बताए । दुईओटा बम प्रहार गरिएकोमध्ये एकओटा मात्र विष्फोट भएको थियो । बम विस्फोटबाट कुनै क्षति नभएको र बम प्रहार गरेर दुवैजना फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्नहरूको खोजीका लागि तत्काल प्रहरी परिचालन गरिएको छ । प्रहरी निरीक्षक राधाकृष्ण पराजुलीले आक्रमणकारीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताए । किरण राई

0 Comments

Related Reports
Related Trend Analysis