2019-01-27
नेपाल विद्यार्थी संघले आइतबार साँझ सरकारको विरोधमा मसाल जुलुस निकालेको छ । काठमाडौंको कोटेश्वरमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले मसालसहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
त्यस्तै नेपाल ल क्याम्पस अगाडि पनि नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका छन् । नेविसंघले पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गरेको छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |