Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2019-01-25

Gandaki, Nawalparasi West, Ramgram, Ward 10

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१० नौडिहवाका २३ वर्षीय अकलेश हरिजनलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले माघ ११ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले माघ १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको  जिल्ला प्रहरी कार्यालयका सई माधवप्रसाद भण्डारीले बताए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण माघ १३ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण पराजुली


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments