Incident Reports

कुटपिट गरेको अभियोगमा पक्राउ

2019-01-29

Lumbini, Bardiya, Gulariya, Ward 11

बर्दिया, १६ माघ कुटपिट गरेको अभियोगमा गुलरिया नगरपालिका-११ बस्ने २२ वर्षीय जिवराईन खान, ३९ वर्षीय महसिम खान, ३१ वर्षीय महरमणी खान र २९ वर्षीय नसिम खानलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरुले सोही नगरपालिका बस्ने ६५ वर्षीय सोहराज तेली उनको छोरा ३० वर्षीय सम्शोधिन तेलीलाई कुटपिट गर्दा घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल गुलरिया बर्दिया लगिएको छ ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Police website

0 Comments

Related Reports