Incident Reports

खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

2019-02-01

Bagmati, Kathmandu, Kirtipur, Ward 1

धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-१ चाँदनी चोक बस्ने २१ वर्षीय आशिष लामालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटस्थित सुनसरी भरौला नगरपालिका-१ घर भई हाल तिनथाना बस्ने २० वर्षीय दिपेश दाहाललाई लामाले टाउकोमा खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि कीर्तिपुर मोडेल अस्पताल लगिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Police website

0 Comments

Related Reports