Incident Reports

दाङमा नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप

2019-02-01

 डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । केसी अनसनमा रहेको बेला उनको समर्थनमा आन्दोलनमा उत्रिएका नेविसंघ कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरेका थिए ।

प्रहरीले उनीहरुको र्यालीलाई नियन्त्रण गर्न खोज्दा झडप भएको थियो ।

झडपको क्रममा नेविसंघ सदस्य घनश्याम भण्डारी लगायत घाइते भएका छन् । नेपाली कांग्रेसको कार्यालयबाट निस्किएको बिरोध र्याली भानु चोकमा कोणसभा गरी सम्पन्न भएको थियो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 2
Youth Injured 2
National/Online Media

0 Comments