Incident Reports

६५ वर्षीया महिला बलात्कृत, आरोपितको पहिचान हुन सकेन

2019-01-31

Bagmati, Chitawan, Bharatpur

माघ १७ गते रातको समयमा घरमा एक्लै भएको अवस्थामा ६५ वर्षीया महिला बलात्कृत भएकी छन् ।

शारीरिक अवस्था कमजोर भएकी उनलाई रातको समयमा कसले बलात्कार गरेको भन्ने थाहा नभएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी दुर्गाराज रेग्मीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण माघ १८ गते भरतपुर अस्पतालमा भएको छ । आरोपीतको खोजी भइरहेको प्रहरीले जनाएकोे छ । घटनाबारे प्रहरीमा जानकारी आएपनि आरोपितविरूद्ध कुनै पनि उजुरी परेको छैन ।


दिपेन्द्र अधिकारी


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments