Incident Reports

काङ्ग्रेसद्वारा चुनावी कार्यक्रममा विद्यालयको प्रयोग l

2013-11-13

१ का प्रत्यक्ष उम्मेदवार नरेशकुमार श्रेष्ठले भने गाविसमा अन्यस्थान नभएकाले विद्यालय भवन छेउमा रहेको ग्राउण्ड प्रयोग गरिएको र विद्यालयको पढाईलाई प्रभावित नपारेको प्रतिक्रिया दिएका छन् । दलहरुबाट आचारसंहिता उलङ्घनका घटना भईरहेको भए पनि जिल्ला निर्वाचन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी प्राप्त भएको छैन । आचारसंहिता उलङ्घन भएकोबारे मौखिक जानकारीमात्र आउने गरेको र सम्बन्धित दलहरुलाई सचेत गराउने कार्य गरिएको जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक यदुविक्रम थापाले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis