Incident Reports

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुद्वारा प्रदर्शन

2019-02-03

Gandaki, Kaski, Pokhara Lekhnath

गण्डकी मेडिकल कलेजले चर्को अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीले आईतबार पोखरामा विरोध र्याली निकालेको छ । नयाँबजारस्थित कलेज परिसरबाट सुरु भएको र्याली शहर परिक्रमा गर्दै तुंगिएको थियो।कलेजले तोकिएको भन्दा बढी र बिना शीर्षकमा अतिरिक्त शुल्क समेत असुल्न थालेपछि आन्दोलित विद्यार्थीले प्रदेश सरकारसंग पनि गुहार मागेका छन् । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments