Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-02-01

Province 1, Udayapur, Triyuga, Ward 6

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तारीमा परेका त्रियुगा नगरपालिका–६ लालपत्ताका ४५ वर्षीय रामबहादुर बिकविरूद्ध पीडित परिवारले माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पीडित बालिकालाई आरोपितले माघ १८ गते बलात्कार गरेको पीडित परिवारको मौखिक उजुरीका आधारमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १८ गते जिल्ला अस्पतालमा भयो । गिरफ्तारीमा परेका बिकलाई प्रहरी हिरासतमा राखी अनुसन्धान प्रकृया थालिएको डिएसपी अर्जुन रानाभाटले जानकारी दिए ।

भरत खड्का


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments