Incident Reports

सर्लाहीबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

2019-02-07

Madhes, Sarlahi, Malangawa

मंलगवा : सर्लाहीको मंलगवाबाट हतियारसहित भारतीय नागरिक पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी पोषराज पोखरेलका अनुसार २० वर्षीय भारतीय नागरिक सुनिलकुमार मण्डल पक्राउ परेका हुन् । 

उनको साथबाट एक थान पेस्तोल बरामद भएको छ । मण्डललाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

 

0 Comments